मन्त्री गुरुङले भने-‘जनतासम्म सूचना पुर्याउनु नै सार्वजनिक प्रसारणको दायित्व हो’
काठमाडौँ। सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले कर्णाली क्षेत्रको भाषा र संस्कृतिको प्रवर्द्धनमा नयाँ सेवा सुरुवातले महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन्। सोमबार नेपाल टेलिभिजनको प्रदेश ब्युरो कार्यालय र खस...