जलस्रोतको स्वामित्व र अधिकार नेपालमै निहित छ : ऊर्जा मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतले नेपालमा रहेको जलस्रोतको स्वामित्व र अधिकार नेपाल राज्यमा निहित रहने बताएका छन् । सोमबार प्रतिनिधि सभामा जलस्रोत विधेयक, २०८१ माथि विचार...