एसइईको नतिजामा समाज आक्रोशित हुनुपर्छ : शिक्षा मन्त्री श्रेष्ठ
काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले एसइईको नतिजामा सिंगो समाज आक्रोशित हुनुपर्ने बताएकी छन् । सोमबार संसद्मा भएको प्रश्नोत्तर कार्यक्रममा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले एसइईमा करिब ५३...