सुदूरपश्चिममा नाउपाले फिर्ता बोलायो दुई मन्त्री
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ । संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई पत्र काटेरै फिर्ता बोलाएको जनाएका छन् ।...