बजेटका कारण सत्ता साझेदार दलबीच समस्या हुँदैन : मन्त्री शर्मा
सुदूरपश्चिम । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताएकी छन् । प्रेस सेन्टरले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारकी प्रवक्तासमेत...