महिला लक्षित अभिव्यक्तिप्रति महिला मन्त्री चौधरीको आपत्ति
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् । आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकमा महिला,...