मन्त्री भण्डारीले भने-माधव नेपालको दोहोरो भूमिकाले सुदूरपश्चिम सरकार विस्तार भएन
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दोहोरो भूमिकाका कारण सुदूरपश्चिममा एमाले सरकारमा सहभागी हुन नसकेको बताएका छन् । धनगढीमा आज पत्रकारसँग कुरा...