सिंहदरवार वैद्यखानाको पुनर्संरचना गरी क्षमता विस्तार गरिने
काठमाडौँ । सरकारले सिंहदरवार वैद्यखानाको पुनर्संरचना गरी क्षमता विस्तार गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । आधारभूत...