मन्त्री चौधरीले भनिन् : मैले मन्त्री भएपछि यो पितृसत्तात्मक समाज नै हो भनेर महसुस गरेँ
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला तथा बालबालिकाको क्षेत्रमा निकै न्यून बजेट विनियोजन भएको बताएकी छन् । ‘भर्खरै बजेट आएको छ । तर महिला, बालबालिका,...