ललितकलाले मुलुकको पहिचान विश्वमाझ पुर्याउन योगदान दिन्छ : मन्त्री तामाङ
काठमाडौँ । ललितकलाको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ आजबाट सुरु भएको छ । प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले उद्घाटन गरे । उनले नेपाल ललितकला...