मन्त्री भण्डारीद्वारा बैतडीबाट कफीखेतीको शुभारम्भ
बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ गरेका छन् । उनले आज पाटनमा कफीखेती रोपण कार्यक्रमको शुभारम्भ गरे । मन्त्री भण्डारीले कफीखेतीको विकास, प्रशोधन र...