कोशीमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार...