लुम्बिनीका कृषिमन्त्री भण्डारीलाल अहिरले दिए राजीनामा
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् । अहिर जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका थिए । पार्टीले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको...