प्रधानमन्त्रीले न्यायाधीश बन्न मिलेन-काँग्रेस
काठमाडौँ । प्रधानमन्त्रीले गृह मन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नताबारेमा न्यायाधीश जस्तो जवाफ दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा...