मन्त्री घिसिङद्वारा टीयू क्रिकेट मैदानको अवलोकन, चाँडो काम सक्न निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानको अवलोकन गरेका छन् । अवलोकनको क्रममा मन्त्री घिसिङले क्रिकेट...