कोरिया भ्रमण सकेर स्वदेश फर्किए सञ्चारमन्त्री खरेल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना भएको ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर आज स्वदेश फर्किएका छन्। मन्त्री खरेल फोरममा सहभागी हुन नेपाली...