सवारी साधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने
काठमाडौँ । सवारी साधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ। पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको...