महिला टि-२० क्रिकेट : चौथो खेलमा नेपालले आज मलेसियासँग भिड्दै
काठमाडौँ । नेपालले चौथो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आज (शनिबार) मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बांगीमा सुरु हुनेछ । पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा...