आन्तरिक राजश्व विभागको महानिर्देशकमा तिवारी, भन्सारमा निरौला
काठमाडौँ । आन्तरिक राजश्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाइएको छ । अर्थमन्त्री वर्षमान पुनले बुधवार(आज) केही दिन अघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भई आएका तिवारीलाई विभागको महानिर्देश बनाई पठाएका हुन्...