नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तत्काल निलम्बन गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद उदय शम्शेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई सरकारले तत्काल निलम्बन गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै प्राधिकरणकै कारण हवाई...