२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिलापत्र सम्बन्धी अधिकारमा हेरफेर, सरकारी वकीलले नै अन्तिम निर्णय गर्न सक्ने

अ+ अ-

काठमाडौँ। सरकारी वकिललाई दिइएका मिलापत्र सम्बन्धी अधिकारमा हेरफेर भएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबिता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरे लगत्तै यो मिलापत्र सम्बन्धी अधिकारमा हेरफेर गरिएको हो ।

संविधानको धारा १५८ र सरकारी वकिल नियमावली २०७७ को नियम ४२ अनुसार, महान्यायाधिवक्ताले आफ्ना केही अधिकार सरकारी वकिललाई प्रत्यायोजन गर्न सक्छन् । यही व्यवस्था अनुसार साढे ४ वर्ष अघि २०७८ बैशाख १३ मा प्रकाशित सूचनालाई संशोधन गरी नयाँ प्रावधान थप गरिएको हो ।

अबदेखि फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११७ अनुसार मिलापत्र हुन सक्ने मुद्दामा पीडित र प्रतिवादी दुवै पक्ष सहमत भए, जिल्ला सरकारी वकिल कार्यालयले नै अन्तिम निर्णय गर्न सक्ने छन् । पहिले यस्तो निर्णय उच्च सरकारी वकिल कार्यालय वा महान्यायाधिवक्ताको कार्यालयले गर्ने व्यवस्था थियो ।

नयाँ सूचनामा राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन २०५२ अनुसारका मुद्दामा पनि मिलापत्र गर्न सकिने व्यवस्था थप गरिएको छ । यदि प्रतिवादीले बिगो र जरिवाना बुझाए, भने जिल्ला सरकारी वकिल कार्यालयले नै मिलापत्रको अन्तिम निर्णय गर्न सक्नेछ । यससँगै २०८० असार २५ मा प्रकाशित पुरानो व्यवस्था खारेज गरिएको छ ।