एमसिसीमा सहमति नभए गठबन्धन चल्दैन : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसिसीमा सहमति नभए गठबन्धन टुट्ने बताएका छन् । आज (शुक्रबार) संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले सङ्कल्प प्रस्ताव पास गर्ने,...