महामन्त्री थापालाई शान्ता चौधरीको प्रश्न : गठबन्धनको मोहले तपाईँमा मानवता हराउन लागेको हो ?
काठमाडौँ । नेकपा एमालेकी सांसद शान्ता चौधरीले अध्यक्ष केपी शर्मा ओलीबारे काँग्रेसका महामन्त्री गगन थापाले गरेको टिप्पणीको खण्डन गरेकी छन् । शनिवार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै महामन्त्री...