स्थानीय स्थिति, भावना र आवश्यकताका आधारमा तालमेल हुन्छ : महामन्त्री शर्मा
काभ्रे । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा पार्टीले स्थानीय स्थिति, भावना र आवश्यकताका आधारमा तालमेल गर्ने बताएका छन् । नेपाली काँग्रेस काभ्रेले गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै...