एमालेसँग सहकार्यबारे कुनै छलफल नै नभएको विप्लव’को प्रष्टीकरण
काठमाडौँ । नेकपा माओवादीमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेसँग सहकार्यबारे कुनै छलफल नै नभएको प्रष्टीकरण दिएका छन्। पार्टीको नवौँ केन्द्रीय समितिको चौथौँ विशेष बैठकमा बोल्दै सर्वपक्षीय सरकारको विषयमा मात्रै एमाले...