शंकर पोखरेलले भने-‘सामाजिक अराजकताले राज्यलाई कमजोर बनाउँछ, विकासलाई रोक्छ’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक अराजकताले साम्राज्यवादको सेवा गर्ने बताएका छन्। मानवअधिकार एलाइन्स को २६ औँ स्थापना दिवसका अवसरमा आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सामाजिक...