घनश्याम भुसालको जिकिर: ‘एकताका नाममा गरिएको तमासाले कम्युनिस्ट आन्दोलनलाई अझ समस्याग्रस्त बनाउँछ’ (पूर्णपाठ)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महासचिव घनश्याम भुसालले एकताका नाममा उल्टो बाटो हिँडेर गरिएको तमासाले कम्युनिस्ट आन्दोलनलाई अझ समस्याग्रस्त बनाउँदै लाने बताएका छन्। माओवादीसहितको एकता प्रक्रियामा असहमति राख्दै पत्रकार सम्मेलन...