सचिवालय बैठकमा ओलीले गरे महेश बस्नेतको प्रशंसा
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्युरो सदस्य महेश बस्नेतको प्रशंसा गरेका छन् । पार्टीलाई संकट पर्दा एक्लै बोलेर महेश बस्नेतले आफूलाई बहादुर नेताको दर्जामा पुर्याएको...