कम्युनिस्ट आन्दोलन धूलिसात पारेको एमालेसँग टाँसिँदैनौँ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको कम्युनिस्ट पार्टीहरूले वस्तुनिष्ठ समीक्षा गर्न तयार हुनुपर्ने बताएका छन् । नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरू किन...