चुनावअघि राष्ट्रपति हाम्रो पार्टीलाई दिन देउवा-प्रचण्ड सहमत थिए : माधव नेपाल
दाङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राष्ट्रपतिका लागि आएको प्रस्तावबारे केही नसोचेको बताएका छन् । मङ्गलवार दाङका सञ्चारकर्मीहरूसँग कुरा गर्दै चाहाना राख्नु एउटा कुरा भए पनि त्यसबारे आफू...