माधव नेपाल र उपेन्द्र यादवसँगको छलफल सकारात्मक : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)सँग विश्वासको मतका लागि भएको छलफल सकारात्मक भएको बताएका छन् । आज (आइतबार) बिहान माओवादी केन्द्रको संसदीय दलको...