हामी सधैँ भ्रष्टाचारको विरुद्धमा छौँ, सरकारको कदममा साथ छ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदममा आफ्नो साथ भएको बताएका छन् । आज बसेको पोलिटब्युरो समितिको बैठकको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले...