‘काँग्रेसबाट देशको सङ्कट टार्ने अपेक्षा गर्न सकिँदैन, माओवादी एक्लैले सक्दैन’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मुलुकमा भूराजनीतिक दबाब बढ्दै गएको निष्कर्ष निकालेको छ । अध्यक्ष माधव नेपालले अपानी जारी गर्दै लोकतान्त्रिक स्थिरताका साथ मुलुक समृद्धि र समाजवादतर्फ अगाडि बढ्ने विश्वासिलो...