प्रचण्डलाई माधव नेपालको प्रश्न : पुरानो नेकपालाई रिभाइभ गर्ने हिम्मत छ ?
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डलाई पुरानो नेकपा ब्युँताउन प्रस्ताव गरेका छन्। शुक्रबार नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आज बिहान...