मानव अधिकारसम्बन्धी विषयमा राय, सुझाव र जानकारी पठाउन स्थानीय तहलाई मन्त्रालयको आग्रह
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग मानव अधिकारसम्बन्धी विषयमा राय, सुझाव तथा जानकारी माग गरेको छ। मन्त्रालयको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले...