प्रदेश सरकारको जग्गा प्राप्तिका लागि गठित समितिले बुझायो प्रतिवेदन
काठमाडौँ । प्रदेश नं.१ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आज मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका छन् । कार्कीले...