स्थायी कर्मचारीको विवरण एक महिनाभित्र बुझाउन प्रदेश सरकारको अनुरोध
काठमाडौँ । मधेश प्रदेश सरकारले स्थायी कर्मचारीको विवरण एक महिनाभित्र बुझाउन अनुरोध गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रमुख सचिवस्तरको निर्णयअनुसार स्थानीय तहहरूलाई आफ्ना स्थायी कर्मचारीको पद दर्ता, सिटरोल...