‘मानव कल्याणसम्बन्धी कामलाई प्रभावकारी बनाउँछौँ’-मुख्यमन्त्री सिंह
पर्सा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले मानव कल्याणका क्षेत्रमा गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । आज यहाँस्थित मानव सेवा आश्रमको अवलोकन गर्दै...