‘कर्मचारीबाट सरकारले सहयोग पाएन, काममा हात हाल्नै चाहँदैनन्’
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कर्मचारीप्रती असन्तुष्टि जनाएका छन् । सरकारले लिएका विकास र समृद्धिका योजना कार्यान्वयनमा निजामती कर्मचारीहरूबाट सरकारलाई पूर्ण सहयोग प्राप्त हुन नसकेको बताएका हुन्। धुलिखेलमा...