कोशीका मुख्यमन्त्रीले बालकोट पुगेर भेटे एमाले अध्यक्ष ओली
काठमाडौँ । कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले भक्तपुरको बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बाल्कोट पुगेका छन् । एमालेका ३९ सांसदको सहयोगमा मुख्यमन्त्री बनेपछि काठमाडौँ आएका कार्की शनिबार...