शिक्षा-स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गरौँ : मुख्यमन्त्री यादव
धनुषा। मुख्यमन्त्री सरोजकुमार यादवले विकास-निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन्। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज जनकपुरधाममा आयोजित तेस्रो वार्षिक समारोहमा मुख्यमन्त्री यादवले शिक्षा, स्वास्थ्यजस्ता...