अधिकार स्थापित गर्न संघीय सरकारसँग सहकार्य र सङ्घर्ष दुवै गर्छौँ : मुख्यमन्त्री कार्की
काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आफ्ना अधिकार स्थापित गर्न प्रदेश सरकारले केन्द्रीय सरकारसँग सहकार्य र सङ्घर्ष दुवै गर्ने बताएका छन्। मंगलबार विराटनगरमा आयोजित स्थानीय तहहरूको असल अभ्यास...