मुख्यमन्त्री कार्कीले भने-राजनीतिक अस्थिरताको दौड सुरु भयो
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजनीतिक अस्थिरताको दौड सुरु भएको बताएका छन्। बिहीबार कोशी प्रदेश सभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै कार्कीले नीति कार्यक्रम लाउने अघिल्लो दिन समर्थन फिर्ता लिएर...