कोशीको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापा नियुक्त
काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्री काँग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन्। थापाले प्रदेश सभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...