मधेसका मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेले पनि विश्वासको मत दिने भएको छ । एमाले सरकारबाट बाहिरिएकै कारण मुख्यमन्त्री यादवले प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री...