लुम्बिनीको काम चलाऊ मुख्यमन्त्रीमा गिरी नियुक्त
काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शेरचनले काम चलाउन सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्...