विश्वासको मत लिन प्रदेश सभा पुगे मुख्यमन्त्री रावल
काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको बैठकका लागि सांसद तथा मुख्यमन्त्री राजेन्द्रसिंह रावल प्रदेशसभा स्थल पुगेका छन्। चार बजेका लागि बोलाइएको प्रदेशसभा बैठक केही बेरमा सुरु हुँदै छ। सरकार जोगाउन आजको बैठकमा...