‘दुई–चार दिनमै सरकारले पूर्णता पाउँछ’
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अबको दुई–चार दिनमै सरकारले पूर्णता पाउने बताएका छन्। सोमबार तुलसीपुर पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले चाँडोभन्दा चाँडो आफूहरू...