सय दिनको उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जम्कट्टेल
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले गत पुस २५ गते नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो...