“निजी क्षेत्रले न्यूनतम पारिश्रमिक दिए श्रमिक खाडी जानुपर्दैन” – मुख्यसचिव अर्याल
काठमाडौँ – मुख्यसचिव एकनारायण अर्यालले निजी क्षेत्रले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिँदा नेपाली श्रमिकहरू खाडी मुलुक जान बाध्य भएको बताएका छन्। उनले यदि न्यूनतम ज्याला पूर्ण रूपमा कार्यान्वयन भएको भए,...